बालाजुको जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा, करोडौँको क्षति

काठमाण्डु - बालाजुकाे जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ।काठमाण्डु महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार अपरान्हदेखि लागेको आगो नियन्त्रणमा आएको हाे। काठमाण्डु महानगरपालिका–१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको अन वल्र्ड फुटवेयरमा आज बिहान ११ बजेर ३५ मिनेट जाँदा लागेको आगो केहीबेर अगाडि नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी कार्यालय काठमाण्डुका प्रवक्ता,…