काठमाण्डु — सरकारले आगामी मंसिरमा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । आगामी साता बस्ने मन्त्रिपरिषदको बैठकले संघ र प्रदेशको निर्वाचनको मिति मंसिर ४ मै घोषणा गर्ने तयारी रहेको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच चुनावको मिति घोषणाबारे छलफल भएपनि अहिलेसम्म सरकारले मिति भने घोषणा गर्न सकेको छैन्…