एमाले विधान महाधिवेशन : आज तीन वटा प्रतिवेदनमा समूहगत छलफल हुँदै

काठमाण्डु - नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको दोस्रो दिन शनिबार तीन वटा प्रतिवेदन पेश गरिँदैछ । प्रस्तुत दस्तावेजहरुमाथि माथि छलफल गर्न १० वटा समूह गठन भएका छन् । एमालेले महाधिवेशन प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरेको छ । १० वटा समूहलाई छलफलका लागि चार घण्टा समय दिइएको छ । निर्वाचन आयोग, लेखा र अनुशासनको आयोगका प्रतिवेदन…