मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता ६ संकेत

काठमाण्डु– मानव शरीरमा मृगौला एउटा अत्यन्तै महत्वपूर्ण अंग हो। यसले रगत सफा गर्ने, शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने, आवश्यक खनिज सन्तुलन गर्ने र रक्तचाप नियन्त्रण गर्ने काम गर्छ। जब मृगौला कमजोर बन्छ वा ठीकसँग काम गर्दैन, शरीरले विभिन्न संकेतहरू दिन थाल्छ। तर दुर्भाग्यवश, धेरै मानिसहरूले यी प्रारम्भिक लक्षणलाई सामान्य मानेर बेवास्ता गर्ने गर्छन्। मृगौला रोग…