काठमाण्डु – आदिवासी जनजाती युवा महासंघ, नेपालले आफ्नो विदेश संगठन बिस्तार गर्ने क्रममा बेलायत शाखा गठन गरेको छ । जेठ २० गते बेलायतको लण्डनस्थित गोल्डेनसिपको सभाहलमा आयोजित भेलाले अमित थेबेको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । उक्त शाखाको सहसंयोजकमा रुद्र थापा, सदस्य सचिव एसके गुरुङ, सदस्यहरुमा हिमानसिंह दुरा र आशिक सुनुवार रहेका…