प्रेम आलेलाई मन्त्रीबाट हटाउन सर्वोच्चमा परेको रिटमाथि शुक्रबार पेशी तोकियो

काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्चमा परेको रिटमाथि शुक्रबार सुनुवाई हुने भएको छ । निवेदक अधिवक्ता किशोरकुमार पौडेलले दर्ता गरेको रिटमाथि शुक्रबार सुनुवाइका लागि पेशी तोकिएको हो । मन्त्री आलेले पटक पटक विवादत अभिव्यक्ति दिएका भन्दै पदमा बसिरहन योग्य नरहेको निवेदक अधिवक्ताको जिकिर छ । ‘निज…