काठमाण्डु - सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन हुन् । आजको बैठकको विशेष समयमा बोल्दै सांसद यज्ञबहादुर बोगटीले शाहीको…