राष्ट्रपति भेट्न एमाले अध्यक्ष ओली शितल निवासमा

काठमाण्डु - राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले भेटवार्ता भइरहेको छ । राष्ट्रपति भण्डारीलाई भेट्न एमाले अध्यक्ष ओली शितल निवास पुगेका हुन् । जावालाखेलमा भोटो जात्रा सकेर राष्ट्रपति फर्केलगत्तै ओली त्यहां पुगेका हुन् । भेटवार्ता अहिले पनि जारी छ ।