काठमाण्डु– काठमाण्डु महानगरपालिकाले वडा नम्बर १३ र १४ स्थित कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले बनाएका पुल भत्काएको छ । स्थानीयले आफूखुसी अवैध रूपमा निर्माण गरेको भन्दै काठमाण्डु महानगरपालिकाले ती पुल भत्काएको हो ।