वैदेशिक रोजगार ठगी मुद्दामा फरार सिंह पक्राउ

कास्की – वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका त्रिलोक सिंहलाई कास्कीको शिशुवा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार डम्बर देउवा सहितको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी त्रिलोक सिंह लगायतको नाम रहेकोमा सिंह लामो समयदेखि फरार रहेका थिए । मुद्दामा खोजतलास भइरहेको बेला एनएएन मेरीटाइम ट्रेनिङ एण्ड एजेन्सी…