सानातिना मतभेदमा नअल्मलिएर एकताबद्ध हुन एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न नेतृत्वलाई निर्देशन दिएका छन् । सोमबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीविरुद्ध भइरहेको आक्रमणको प्रतिवाद गर्न निर्देशन दिए । बैठकको बिचमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र…