‘एससीओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको सुरुवात हो’

एजेन्सी – चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)का प्रसिद्ध भूराजनीतिक विश्लेषक एवं टिप्पणीकार मलिक अयुब सुम्बलले सांघाइ सहयोग संगठन शिखर सम्मेलनले विश्वव्यापी सहयोगको नयाँ युगको सुरुवात गर्ने दाबी गरेका छन् । शिखर सम्मेलन संगठनको इतिहासमा सबैभन्दा ठूलो हुने बताएका उनले समूहको बढ्दो प्रभाव र अन्तर्राष्ट्रिय पहुँचलाई प्रतिबिम्बित गर्ने पनि बताए । सम्मेलनबारे टिप्पणी गर्दै उनले सन्…