सुनचाँदीको भाउले राख्यो अर्को रेकर्ड

काठमाण्डु– मंगलबार पनि सुनको भाउ उकालो लागेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।…