ठमेलको दोहोरी साँझमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु – ठमेलको एक दोहोरी साँझमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एमाले निकट युवा संघका एक केन्द्रीय सदस्य पक्राउ परेका छन् । ठमेलको इन्द्रेणी दोहोरी साँझमा एक महिलालाई लछारपछार गरेको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बमलाई प्रहरीले शुक्रबार बिहान २ बजे पक्राउ गरेको हो । कालीकोट घर भई ठमेल बस्ने बमलाई दुर्व्यवहार गरेको आरोपमा…