यस कारण हुँदैछ मन्त्री आले र सलमान खानबीच भिडियो संवाद

काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय अभिनेता सलमान खानबीच बुधबार भिडियो सम्वाद हुँदैछ । भारतीय अभिनेता खान आगामी जेठ १८ गते काठमाण्डुको दशरथ रङ्गशालामा हुने ‘दबङ लाइभ इन नेपाल’ कार्यक्रमका लागि नेपाल आउन लागेका छन् । मन्त्री आलेका स्वकीय सचिवालयका अनुसार सोही कार्यक्रमलाई लक्षित गरी आज दिउँसो ३ बजे मन्त्री आलेले…