मंगलबार ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५९४ जनामा परीक्षण गर्दा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर ४७१ जना कोरोना संक्रमित निको भएका छन् हाल मुलुकमा सक्रिय संक्रमितको संख्या २ हजार ६८८…