सूर्यप्रसाद श्रेष्ठले ८८ वर्षको उमेर पनि अत्यन्तै जवान पुस्तकमार्फत प्रशस्त नयाँ विचारका ढोकाहरु खोल्नुुभएको छ । पश्चिमा समुदायका खासगरी आफैँ केही गरिहाल्न सक्ने अवस्थामा नभएका, राम्रो हुनुपर्छ भन्ने सोच्ने, राम्रो गर्न नसक्ने, राम्रो नभइरहेको देखेर दिक्क भएका फ्रस्टेटेड बुद्धिजीवीहरुका केही कोटेशनहरु उहाँले सुनाउनुभयो । हामी त्यसबाट प्रभावित हुनु हुँदैन । त्यो समय भनेको अलिक अगाडिको…