काठमाण्डु – संकट मोचन विराट ज्ञान महायज्ञ २०८२ को २५औं दिनमा कथा वाचिका देवी प्रतिभा र गायक रवि ओडले पशुपतिनाथ क्षेत्रमा उपस्थित भक्तजनलाई भजनमार्फत रमाइलो गराएका छन् । उनीहरूले श्रद्धालुहरूलाई भक्तिभावमा डुबाउने विभिन्न भजन प्रस्तुत गरेका छन् । उपस्थित भक्तजनहरू उनीहरूको सुमधुर स्वरमा झुमेका थिए । साउन महिनाभरि चल्ने विराट ज्ञान महायज्ञले धार्मिक चेतना जागृत…