काठमाण्ड - नेकपा (एकीकृत समाजवादी)ले एकै साथ स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीभित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद चर्किएपछि पार्टीको बैठक बोलाइएको हो। महासचिव घनश्याम भुसालका अनुसार पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। भदौ ४ गते स्थायी कमिटि, भदौ ५ गते पोलिटब्युरो…