प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) रक्षा बन्धन र क्वाँटी खाँदै एकैसाथ तीन पर्व मनाइन्छ । तीनै पर्वको फरक विशेषता रहेतापनि फरक फरक तरिकाले पर्व मनाउने गरिन्छ । जनै लगाउने, डोरो बाँध्ने, र उसै दिन स्वास्थ्यलाई रक्षा गर्ने हिसाबले बुढापाकाहरुले क्वाँटी सेवन गर्ने चलन ल्याएका हुन् । सृष्टिकर्ताले ब्राम्हण, क्षेत्री, वैश्य,…