यी जिल्लामा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाण्डु - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ । यस्तै विभिन्न स्थानमा सोमबार मध्यमदेखि भारीसम्म वर्षा भएको र हुने क्रम जारी रहेको छ । जल तथा मौसम विज्ञान विभागले बागमती प्रदेशका सिन्धुपाल्चोक, दोलखा, काभ्रे, चितवनलगायत क्षेत्र, गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, कास्कीलगायत…