शैक्षिक संस्थामा बम राखिएको अफवाह फैलाउने व्यक्ति पक्राउ

काठमाण्डु – राजधानीका विभिन्न शैक्षिक संस्थामा बम राखिएको भन्दै झूटा अफवाह फैलाउने १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कन्ट्रोल रुमको आकस्मिक नम्बर १०० मा मिति २०८२ भदौ १३ गते दिउँसो फोन गरी ‘काठमाण्डुस्थित विभिन्न शैक्षिक संस्थामा विस्फोटक पदार्थ (बम) राखिएको छ र आज १६ बजेसम्म पड्किनेछ’ भन्ने गलत सूचना दिँदै सार्वजनिक शान्तिमा खलल…