आजको मौसम कहाँ कस्तो रहला ?

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको माैसम पूर्वानुमान गरकाे छ । प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भएको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै तराईका केही भूभागमा हुस्सु र कुहिरो रहेको छ।  आज देशभरको मौसममा पश्चिमी वायूको सामान्य…