फुलकोर्ट बैठक बस्दै, यस्ता छन बैठकका एजेण्डा

काठमाण्डु –कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बैठक आह्वान गरेका छन् । न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न उनले अपराह्न २ बजेका लागि फुलकोर्ट बैठक बोलाएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट बैठक नभई अनौपचारिक बैठक आह्वान गरेको जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा…