काठमाण्डु जिल्ला अदालतले भाेलिदेखि सेवा कटौती गर्ने

काठमाण्डु - काठमाण्डु जिल्ला अदालतले कोरोनाभाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवा कटौती गर्ने निर्णय गरेको छ । बुधबार बसेको अदालतको पूर्ण बैठकले भाेली (बिहीबार)देखि १८ माघ सम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको हो । ३० जना कर्मचारीमा कोरोना संक्रमण देखिएको र सर्वाेच्च अदालतको ४ माघको पूर्ण बैठकले सेवा कटौती गर्ने निर्णय गरेको भन्दै काठमाण्डु जिल्ला…