काठमाण्डु – हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा शनिबार बिहानैदेखि हटाउन थालिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि डोजर लगाएर संरचना भत्काउने र सडक विस्तारको काम शुरू गरेको हो । घर भत्काउ सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरिएको छ । सडक विस्तारमा…