काठमाण्डु – जेनजी आन्दोलनपछि सरकारबाट विस्थापित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवानिवास महाराजगञ्ज पुगेका छन् । जेनजी आन्दोलन हुँदा ओली र देउवा सत्ता सहयात्री थिए । त्यसपछि पहिलोपटक शुक्रबार दुवै नेताबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो अध्यक्ष ओली सभापति देउवालाई भेट्न महाराजगञ्ज पुगेका हुन् । कांग्रेस प्रवक्ता…