१५ सहसचिवको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाण्डु – सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका गरी १५ जना सहसचिवको सरुवा गरेको हो । संघीय मामिला मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख राजीव पोखरेल श्रम मन्त्रालयमा सरुवा भएका छन् । गत महिना सामान्यका सचिव एकनारायण अर्यालको श्रममै सरुवा भएको थियो ।…