गोत्र थोपरेर खस जातिको स्वतन्त्र पहिचान मेटाउने प्रयास नगर्न समावेशी आयोगलाई चेतावनी

काठमाण्डु – खसक्षेत्री एकता समाज र विश्व मस्ट धर्म महासंघले खस जातिको स्वतन्त्र पहिचान मेटाउने प्रयास नगर्न राष्ट्रिय समावेशी आयोगको ध्यानाकर्षण गराएको छ । समाजका महासचिव इन्द्र बराल र महासंघका अध्यक्ष युवराज कार्कीले शुक्रबार समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सेनालाई ज्ञापनपत्र बुझाउँदै आफूहरु गोत्रीय अवधारणाभन्दा वंशरकैरनको पहिचानमा जोडिएको भन्दै यसलाई हटाएर गोत्र थोपरिए नमान्ने चेतावनी दिएका…