काठमाण्डु - पुस, ११ गते, डिसेम्बर महिनाको २६ तारिक आइतबार । आज विहान सूर्योदय ६ः५४ मिनेटमा, सूर्यास्त ५ बजेर १४ मिनेटमा हुनेछ । हरेक आइतवारको दिन विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु उत्तम मानिन्छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आजको दिन…