काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ नमूना परीक्षणमध्ये २५१ पीसीआर र २० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । आज देशभर २२५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ११ हजार ५ पुगेको…