भोलिदेखि मौसममा क्रमिक सुधार हुने

काठमाण्डु – पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताइन् । 'सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ', उनले भनिन् । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश…