७ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध, ९ वटा सडक एकतर्फी सूचारु

काठमाण्डु– वर्षासँगै आएको बाढी–पहिरोले देश भरका ७ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै ७ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको जानकारी दिएको हो । यस्तै ९ वटा सडकमा एकतर्फी गाडी चलेका छन्। सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल र पासाङ ल्यामु…