उत्तराखण्डको बाढीमा जाजरकोटका १३ जना बेपत्ता, गृह मन्त्रालयलाई जानकारी

काठमाण्डु – भारतको उत्तराखण्डस्थित उत्तरकाशीको हर्सिल क्षेत्रमा आएको बाढीमा जाजरकोटका १३ जना बेपत्ता भएका छन् । मंगलबार दिउँसोको बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार विज्ञप्ति जारी गर्दै जनाएका छन् । भारतमा मजदुरी गर्न गएका स्थानीय वासिन्दा बाढीपछि सम्पर्कमा नआएको जनाइएको छ । उनले भने, ‘बाढीपछि बेपत्ता भएकाहरू…