प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

काठमाण्डु - संघीय संसद सचिवालयले मंगलबारका लागि बोलाइएको संसद (प्रतिनिधि सभा ) बैठकका ५ सम्भावित कार्यसुची सार्वजनिक गरेको छ । सचिवालयका अनुसार राष्ट्रपतिले पठाएको संसद आव्हानसम्बन्धी पत्र पढेर सुनाउने,अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन र विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची रहेको छ । यस्तो छ सम्भावित कार्यसूची