बिहीबार तपाईंको दिन कस्ताे रहला ? हेर्नुहोस भाग्यफल

काठमाण्डु -  बिहीबार २३ मंसिर। तदनुसार ९ डिसेम्बर सूर्योदय बिहान ६ः४४ मा भएको छ भने सूर्यास्त ५ः०७ बजे हुनेछ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) सामाजिक र धार्मिक कार्यबाट तपाईँलाई मानसम्मान मिल्नेछ । तपाईँको स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) आजको दिन आकस्मिक धनलाभ हुनेछ ।…