महिलामाथि दुर्व्यवहार गरेको आरोपमा माओवादीका नगर अध्यक्ष डायमण्ड पक्राउ

टेक खाती, काठमाण्डु  - डडेल्धुरामा महिला सदस्यमाथि दुर्व्यवहार गरेको आरोपमा माओवादीका नगर अध्यक्ष सेर सिंह माल ‘डायमण्ड’ पक्राउ परेका छन् । नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटीका अध्यक्ष डायमण्डलाई प्रहरीले डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको हो । गत मंसिर १० गते माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य राजमती ऐरलाई दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी…