काठमाण्डु - संघीय निजामती सेवासम्बन्धी विधेयकमा राखिएको कुलिङ अफ पिरियड प्रावधानमा भएको छेडखानीमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा दोषी किटान भएपछि उनीमाथि नैतिक प्रश्न उठेको छ । अफ पिरियड प्रावधानमा भएको छेडखानीमा छानबिन गर्न बनेको समितिले सभापति खतिवडासहित मुख्यसचिव एकनारायण अर्यालर सचिव सुरजकुमार दुराबाट नै गम्भीर त्रुटि भएको निश्कर्ष छ ।…