आज ३५ जिल्लामा बाढीको जोखिम

काठमाण्डु - देशभर परेको अत्यधिक वर्षाले विभिन्न नदीहरूमा बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले काठमाण्डुसहित देशका ३५ जिल्लाका खोलारनदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेको जनाएको छ । महाशाखाले बुधबार बिहान बाढी मापन गर्दा कर्णाली, महाकाली र बबई नदीको बहाब सतर्कता आसपास रहेको र कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती,…