देशभर चिसो बढ्योः जुम्लाको तापक्रम दुई डिग्री

काठमाण्डु – काठमाण्डु उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाण्डु उपत्यकासहित देशभर औसतमा दैनिक कदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती…