फोनिजको सातौँ महाधिवेशन माघ ७ र ८ गते हुने

काठमाण्डु – नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिको सातौँ महाधिवेशन आगामी माघ पहिलो साता हुने भएको छ । फोनिज सङ्घीय समितिको नुवाकोटमा आज बसेको सातौँ पूर्ण बैठकले माघ ७ र ८ गते सातौँ महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारीस्वरूप मङ्सिर १५ गतेसम्म देशभर सदस्यता वितरण तथा नवीकरण गर्ने, मङ्सिर २५ गते…