खोलामा बगाएर काठ तस्करी, किन पक्राउ पर्दैनन् तस्कर ?

इलाम - १४ असोज राती नौ बजेतिर माइखोलामा चारवटा चाली बनाएर बगाउँदै लगेको २२ वटा सालको काठ सशस्त्र वन रक्षकको टोलीले नियन्त्रणमा लियो । काठ बगाउँदै ल्याउने तस्करको चार जनाको समूह खोलापारि थिए । तस्करहरू पारि सशस्त्र वन रक्षक माइखोला वारी भएकाले सहजै उम्किए । काठ नियन्त्रणमा लिएपछि वन रक्षकहरू तस्करलाई पक्रन खोला तर्न खोजे…