रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाण्डु - सर्वोच्च अदालतले महिला अधिकारकर्मी रुबी खानलाई तत्काल रिहा गर्न र पुनः धरपकड नगर्न आदेश दिएको छ । बहुविवाहको आरोपमा गत शुक्रबार प्रहरीले रुबीलाई पक्राउ गरेर हिरासतमा राखेपछि अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रुबीलाई तत्काल रिहा गर्न र रिहापछि पुनः धरपकड नगर्न आदेश…