तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाण्डु - कञ्चनपुरको भीमदत्त नगरपालिका–४, भाँसी बस्ने भुवन साउदको घरबाट तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको अवस्थामा भीमदत्त–६ ऐँठपुर बस्ने ४० वर्षीय दानसिंह महरा समेत ९ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथ बाट नगद दुई लाख ९८ हजार १०० समेत फेला पारेको प्रहरीले जनाएको छ…