मासुको विवादमा बाबुले गरे छोराको हत्या

काठमाण्डु - सल्यानमा मासुको विषयमा विवाद हुँदा आफ्नै बुबाले छोराको हत्या गरेका छन् । मंगलबार राति बनगाड कुपिण्डे नगरपालिका– १० माझकाँडाका ५६ वर्षीय बाबु निमवहादुर कँवरले ३३ वर्षीया छोरा रुपलाल कँवरको हत्या गरेका हुन् ।  मासुको विषयमा सामान्य विवाद हुँदा बुबाले हँसिया प्रहार गरेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ । बुबा छोरा दुवैले मदिरा…