परदेशिएका छोराछोरीको सम्झना 

काठमाण्डु - नमुछे आमा दहीमा टीका नछरे जमरा दैवले पर्दा उठायो आमा आउँदिन फर्केर लक्ष्मण रायमाझीले २०४६ सालमा रेकर्ड गरेको यो गतले हरेक वर्ष नेपालीहरूको महान चाड बडादशैँमा स्वागत गर्दछ । ३० वर्षभन्दा पुरानो यो गीत आज पनि उत्तिकै लोकप्रिय छ ।  बर्स र दिनको  रमाइलो  पर्व गाउँ घरमा आइपुग्यो, नेपाली जनको महान पर्व आगनमा…