बुटवलमा स्थानीय र प्रहरीबीचको झडपपछि कर्फ्यु जारी

बुटवल - रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ । तनावग्रस्त स्थिति सामान्य बनाउनको लागि स्थानीय प्रशासनले उक्त क्षेत्रमा कफ्‍‍र्यू लगाएको हो । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर पाँच जना घाइते भएका छन् । प्रहरीले गोली…