मिना लामाको नयाँ गीत परदेशको पीडा सार्वजनिक

काठमाण्डु - गीतकार तथा संगीतकार मिना लामाको नयाँ गीत परदेशको पीडा (आमा) सार्वजनिक भएको छ । गीतको भिडियो मिना कृयसन युट्युब च्यानलमार्फत सार्वजानिक गरेको पत्रकार सम्मेलनगरी जानकारी गराइएको छ । मिना लामा शब्द र संगीत रहेको  गीतमा राजकुमार बानियाँले स्वर दिएका छन् । गीतमा कृष्ण शताब्दीको संगीत संयोजन रहेको छ । शिव बिकले निर्देशन गरेको…