काठमाण्डु – वरिष्ठ पर्यटन व्यवसायी रामशरण थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन । अधिवक्ता समेत रहेका थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र अन्तर्गत ‘लोकतन्त्र निर्माणमा नेपाली राजनीतिक दलहरुको भूमिका’ विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन् । उनले प्रस्तुत गरेको उक्त विषयको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको रिसर्च कमिटीले आइतबार स्वीकार गरेको हो । सो…