काठमाण्डु - सामाजिक सञ्जाल फेसबुक तथा यसको अन्य एप इन्स्टाग्राम, ह्वाट्सएप तथा मेसेन्जर जस्ता सेवा करिब ६ घण्टा बन्द हुँदा मार्क जुकरबर्गको सम्पत्तिमा ५.९ बिलियन डलरको गिरावट आएको छ । फेसबुक डाउन हुँदा जुकरबर्गको सम्पत्ति घटेर ११७ बिलियन डलर पुगेको हो । अब जुकरबर्ग फोब्र्स म्यागजिनको अर्बपतिको सुचीमा छैटौँ स्थानमा झरेका छन्। योसँगै जुकरबर्ग विश्वकै…